Pokhara to Ghandruk – Memorable Journey with 5 Wonderful Guests

📅 Date: 3 April 2025
🚙 From: Naya Bazar, Pokhara
🏞️ To: Ghandruk (via Nagdada)


शुभ यात्रा सुरू भयो 3 April का दिन दिउँसो 2:00 बजे, जब हामी Pokhara को Naya Bazar बाट 5 जना उत्साही यात्रुहरूसँग Ghandruk तर्फ प्रस्थान गर्यौं।
सडक रमाइलो, मौसम शीतल अनि मन रमाउने सफर!

🕟 4:30 PM मा हामी Ghandruk पुग्यौं, जहाँ 20 मिनेट रमाइलो दृश्य अवलोकन गरेपछि हामीले आरामका लागि Four Season Hotel मा बास बस्यौं।

🌌 रातभरि शान्त वातावरण र स्वादिलो खाना सहितको अनुभव साँच्चै अविस्मरणीय बन्यो।


📸 भोलिपल्टको Highlight:

🌄 बिहानको समय फोटो खिच्नको लागि अत्यन्त उपयुक्त रह्यो।
त्यसपछि हाम्रो टिमले Ghandruk Old Village को भ्रमण गर्‍यो जहाँ यात्रुहरूले Gurung संस्कृति झल्काउने पोशाकहरू लगाई फोटोशूट र TikTok भिडियोहरू बनाए – जुन उनीहरूको लागि एकदमै रमाइलो पल बन्यो।


🕦 11:30 AM मा हामी Ghandruk बाट फर्कन लाग्यौं।
🚗 बाटोमा 1:30 PM मा हामी Nagdada Bhandari Khaja Ghar मा रोक्यौं, जहाँ सबैले तात्तातो भातसँग लोकल कुखुराको मासु र अर्गानिक परिकारको स्वाद लिए।


🕓 4:30 PM मा हामी पुनः Pokhara, Naya Bazar फर्कियौं – सफल, रमाइलो र स्मरणीय यात्राको समापन गर्दै।


🙏 हामी Pokhara Travels परिवार गर्वका साथ भन्छौं – हामीसँग यात्रा गर्ने सबै यात्रुहरूको सुरक्षा, रमाइलो र सुविधा सधैं प्राथमिकतामा रहन्छ।

📞 तपाईं पनि यस्ता रमाइला यात्रा अनुभवका लागि हामीलाई सम्पर्क गर्नुहोस्:
📍 Pokhara Travels | 📱 +977 9705677777


#GhandrukTrip #PokharaTravels #GurungCulture #NepalTour #TravelDiaries #HappyClients #ExploreNepal

[modula id=”15529″]